मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

‘छ नि माया’ गीत रेकर्ड गर्दै ‘रङ्गी’को निर्माण थालनी

Samcharrekhanews 1+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रङ्गी’को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौँको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको गीतमा आनन्द कार्की र सुजता केसीले स्वर दिए ।

गीतमा दुर्गेश थापाको गीत, सङ्गीत र एरेन्ज छ । गीतमा विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा  पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्दै छिन् । फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् । 

बाबु छोरीको कथामा निर्माण हुन लागेका फिल्मका निर्माता सक्षम सुवेदी हुन् । फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामाको छायाङ्कन रहनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार