मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

हृदयघात भएका बिरामीको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गरेका सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.का सम्पूर्ण डाक्टरप्रति हार्दिक आभार

Samachar Rekhanews 142+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

६ श्रावण, नेपालगन्ज । यही मिति २०८२ साल असार २९ गते आइतवारका दिनबिहान ६ः३० बजेको समय अवधि पत्रकार संघका जिल्ला अध्यक्ष तथा समाचार रेखा न्यूजडटकमका प्रधान सम्पादक समीर अलीको पिता ७६ वर्षीय सज्जन सल्मानी हृदयघातबाट पीडित हुँदा उपचारको लागि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि. नेपालगन्ज शिक्षण अस्पतालको इमरजेन्सीका सिनियर डा. आफरीन सिद्दीकी र

डा. आशुतोष झाले निकै मिहिनेत गरेर स्वास ल्याउन सफल भए । त्यसपछि बिरामीलाई आइसियुमा रिफर गरियो ।

आइसियुका सिनियर डा. मेराज शाह,र

डा.अरविन्द वर्माले

भेन्टिलेटरमा राखेर कुशलतापूर्वक उपचार गरेपछि अहिले बिरामीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ ।
त्यस्तै कार्डियोलोजी डा. रिजवान शेष,

कृष्णचन्द्र अधिकारी, ,

डा. आसिम किदवाई  र  डा. आसिफ (अमन) अन्सारीको

सतप्रयासले बिरामीको प्राण रक्षा भएको छ । बिरामीको स्वास्थ्य उपचारका लागि अहोरात्र खटिएका सम्पूर्ण डा. र नर्स त्यस्तै हामीलाई अन्य सेवा सुविधा पु¥याउने सम्पूर्ण इष्टमित्र, साथीभाईप्रति हार्दिक आभार प्रकट गर्दछौं ।
समीर अली
अवधि पत्रकार संघका जिल्ला अध्यक्ष तथा
समाचार रेखा न्यूजडटकम परिवार, नेपालगन्ज, बाँके

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार