मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

Samachar Rekhanews 142+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

२२ चैत्र, नेपालगन्ज । प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सतिस कुमार सोनी र आकाश बढई रहेका छन् ।

नेपालगन्ज उ.म.न.पा. वडा नं. १ विशालनगर चोक नजिकै लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधवार ती २ जनालाई पक्राउ गरेको हो ।

नेपालगन्ज उ.म.न.पा. वडा नं. १ बस्ने बर्ष २९ को सतिस कुमार सोनीले चलाएको भे ८ प ८७८ नंम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने बर्ष २६ को आकाश बढईले लगाएको पाईन्टको दायाँ खल्तिबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ५ ग्राम ७९० मिलि ग्राम सहित मोटरसाईकल पनि बरामद गरिएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार