मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

कपिलबस्तु जिल्ला,महाराजगँज नगरपालिका वार्ड नम्बर,४ , शुक्ल बरईपुरमा,थपिए एक जना चिकित्सक

Samachar Rekhanews 142+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

कपिलबस्तु ।  लुम्बिनी प्रदेश ,कपिलबस्तु जिल्ला,महाराजगँज नगरपालिका वार्ड नम्बर,४ , शुक्ल बरईपुर, निवासी समाचार रेखा राष्ट्रिय दैनिक पत्रिकाका प्रबन्धक निर्देशक लुम्बिनी प्रदेश प्रमुख निरँकार नाथ शुक्ल   का छोरा डा. अदर्श नाथ शुक्लले नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेका छन्। यससँगै उनी औपचारिक रूपमा चिकित्सकको रूपमा सेवा गर्न सक्षम भएका छन्।

एमबिबिएस अध्ययन सफलतापूर्वक पूरा गरी काउन्सिल परीक्षा पास गरेपछि डा. शुक्ललाई  महाराजगँज नगरपालिका वार्ड नम्बर,४  स्थानीयबासी, आफन्त, साथी तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना दिएका छन्।

पिता,अ.प्रा•सशस्त्र प्रहरी उपरीक्षक( S.P )  तथा समाचार रेखा राष्ट्रिय दैनिक पत्रिकाका प्रबन्धक निर्देशक. लुम्बनी प्रदेश प्रमुख  निरँकार नाथ शुक्ल ले छोराले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै भने, “ देशका सुरक्षामा  जीवन बिताएको मान्छेका लागि यसभन्दा ठूलो खुसी के हुन सक्छ भने अब छोराले अध्ययन गरेर समाजकै सेवा गर्ने बाटो रोजेको छ।”

साथी र सहपाठीहरूले पनि डा. शुक्ललाई ‘मिहिनेत र अनुशासनको प्रतिफल’ भन्दै आगामी दिनमा कपिलबस्तु तथा देशभरका बिरामीहरूको सेवामा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीयहरूका अनुसार डा. शुक्लले आफ्नो पेशागत जीवन नेपालमै प्रारम्भ गर्ने र भविष्यमा स्वास्थ्य सेवा पहुँच नपुगेका समुदायलाई सेवा पुर्‍याउने लक्ष्य राखेका छन्।यससँगै कपिलबस्तु जिल्लाले थप एक दक्ष चिकित्सक पाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार