मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान

Samachar Rekhanews 142+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार

२७ भाद्र, नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्जमा श्री सतपालजी महाराजको जन्मोत्सव दिवसको पावन अवसरमा नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जको आयोजनामा महिला पुरुष गरी २९ जनाले शनिवार रक्तदान गरेका छन् ।

नेपालगन्ज नगरपालिका वार्ड नं.–१८ कारकाँदोस्थित नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जको सभा हलमा आयोजित रक्तदान कार्यक्रममा भेरी राप्ती क्षेत्र प्रभारी महात्मा चाँदना बाईजी लगायत प्रादेशिक रक्त सचार केन्द्र नेपालगन्जका प्राबिधिक प्रमुख उपेन्द्र रेग्मी, महेश दहितलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक मंगल जिएमका अनुसार ‘रक्तदान जीवनदान’ मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा रक्तदान संकलन गर्नेहरुमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, महेश दहित, लोकेश थारु, सञ्जय बढही र बीरेन्द्र योगीले प्राबिधिकमा सहयोग गरेका थिए ।

आयोजित रक्तदान कार्यक्रममा रोयल फिटनेसका संचालक अमित मल्ल, एकता युवा क्लब पुरैनी–२२का अध्यक्ष राजेश यादव, एटीएम न्यूजका सम्पादक अशोक थापामगर, उज्वल पोखरेल, लक्ष्मी गौतम, अमृत बुढा, प्रशान्त चन्द, लक्ष्मी भट्ट जैसी, अशोक थापा, प्रशान्त गुप्ता, बीरेन्द्र गहतराज, सुशान्त चन्द ठकुरी, प्रदिप बिष्ट, बिष्णु तमाङ्ग, श्याम सुन्दर, अञ्जली खडका, बाबुराम बोहरा, रेनुका भण्डारी, अञ्जन थापा, बसन्त शर्मा, अमृत पुनमगर, सिद्धान्त बोहरा, सन्देश शर्मा, धनराज धोबी, सोना कुमारी बिश्वकर्मा, पकंज शाही, पोषण मल्ल, श्रवण कुमार, बिजय खडका, अमन कनौजिया लगायत २९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने ब्यक्तित्वहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार