मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

किन प्रहरीले पक्राउ परे वरिष्ठ 'पत्रकार' उदय श्रेष्ठ लाई ? '

Samachar Rekhanews 142+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

नेपालगन्ज ।   वरिष्ठ पत्रकार  उदय बहादुर सिंह श्रेष्ठ किन पक्राउ भन्ने बारेमा सबैलाई खुल्दुली नै होला। उदयले मेडिकल व्यवसायीलाई धम्की दिँदै लाखौं रुपैयाँ माग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको।

सोमबार साँझ पक्राउ परेका उदयले मेडिकल व्यवसायीलाई आफूले माग गरेको पैसा नदिए समाचार हालेर व्यवसाय नै ध्वस्त पारिदिने धम्की दिदै आएको जाहेरी परे पश्चात् पक्राउ गरेर थप अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डीएसपी) दिपक पातलीले बताए ।

उदय श्रेष्ठले मेडिकल व्यवसायीलाई अति दुख दिएर पैसाको बार्गेनिङ गरेको र नदिएमा समाचार हालेर भण्डारफोर गरिदिने धम्की दिदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पातलीले जानकारी दिएका छन् । 

बारम्बार धम्की आउँदा मेडिकल व्यवसायीले घटनाबारेमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी आएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पैसाको कुरा आएको छ," डीएसपी पातली भने-" बैंक ट्रान्जेक्सन समेत हेरेर अनुसन्धानलाई अगाडि बढाउछौ।"

बाँके प्रहरीका अनुसार उदयले विभिन्न व्यक्ति र व्यवसायीलाई लक्षित गर्दै सामाजिक सञ्जालहरूमा सामग्री सार्वजनिक गर्ने र बार्गेनिङको माध्यम बनाउँदै आएका थिए । उदयबाट कयौं पीडित भएको बताइएको छ। सुरक्षा खबर

प्रतिक्रिया

Tank Bdr Basnet १७ वैशाख २०८२, बुधवार

अनुसन्धान आबस्यकता छ, धेरै पत्रकारबाट बार्गेनिङ हुन्छ भन्ने जनताको गुनासो रहँदै आएको छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार