मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

डुडुवाद्वारा योजना कार्यान्वयन

Samachar Rekhanews 142+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

५ वैशाख, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा विकास निर्माणको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो । 

गत वर्षको निर्माण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सडक, भौतिक पुर्वाधार, नाला, मर्मत सम्भारलगायतका कार्य भईरहेको छ ।

गाउँपालिकाको वार्ड नं. ६ मा केही दिनदेखि एउटा सडकको निर्माणको कार्य शुरु भएको छ । हिरिमिनियाको मुल सडकदेखि निमार्णाधिन कोल्डस्टोरसम्म ८ सय २८ मिटर लामो सडकको निर्माण शुरु भएको हो । उक्त सडकको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै ग्रामिण क्षेत्रमा आवात–जावतका लागि सडकको राम्रो सुविधा नभएकाले सडकलाई प्राथमिकतामा राखी निर्माण गरिएको बताए ।

उनले सडक, विजुली, पुर्वाधारले नै गाउँ टोलको विकास हुने भएकाले प्रयाप्त बजेटको अभावमा सोचे अनुसारको सडक निर्माण गर्न नसकेको बताए ।

रु. तीन करोड १९ लाख १८ हजार ६ सय ४८ (भ्याटसहित) को लागतमा रेग्मी कल्पेश्वर जेवी नेपालगन्ज कम्पनीले निर्माणको जिम्मा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले बताए । नालासहित असफाल्ट कंक्रिट र पिसिसी सडक निर्माण गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार