मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन उपर कारवाही

Samachar Rekhanews 142+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

१६ कार्तिक, नेपालगन्ज । ‘नम्बर प्लेट परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने सवारी साधन कारवाही अभियान’ अन्तर्गत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन उपर कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिद्वारा कार्तिक ७ गतेदेखि हालसम्म साप्ताहिक रुपमा संचालन गरिएको ‘नम्बर प्लेट परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने सवारी साधन कारवाही अभियान’ अन्तर्गत नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसार कार्यमा संलग्न जम्मा ३८ वटा ईभी गाडी नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँके पठाईएको छ ।

यस्तै सवारी साधनको स्वरुप परिवर्तन ‘मोडिफाई’ गरी ध्वनी प्रदुषण गर्ने जम्मा १९ वटा मोटरसाईकलहरु नियन्त्रणमा लिई पुनः सोही स्वरुपमा बनाउने गरी ट्राफिक जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाँकेका नि. सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीले जानकारी गराएका छन् ।

यसका साथै बाँके प्रहरीले कुनै पनि सवारी साधनको बास्तविक स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण नगर्न, नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार