मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

किसानलाई इत्तेहादको महाधिवेशनमा निम्तो

Samachar Rekhanews 142+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

यही वैशाख २० र २१ नेपालगन्जमा हुने मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनका लागि किसानहरुलाई निम्तो दिइएको छ । 

बाँकेको खजुरा गाउँपालिकामा आज भएको अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा पुगेर इत्तेहादका नेता एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले इत्तेहादको राष्ट्रिय महाधिवेन बाँके मै हुने भएकोले सबै किसानलाई उपस्थितिका लागि चुलै निम्तो गरेका थिए । 

‘किसानले धेरै समस्या झेलिरहनु भएको छ, ती मुद्दाहरु समेत एकिकृत गरेर प्रधानमन्त्री समक्ष इत्तेहादको महाधिवेशनमा बुझाउन सकिनेछ’, नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका मो. हारुनले भने, ‘पार्टीका तर्फबाट किसानका सवालहरुलाई म सम्बन्धित ठाउँसम्म पुर्याउँछु ।’

‘मुस्लिम इत्तेहादको महाधिवेशन भएपछि त्यहाँ किसान, उद्योगी, व्यवसायी, पिछडिएको वर्ग, अल्पसंख्यक, थारु, जनजाति, महिला सबैको समस्याहरु उठाइने छ’, प्रधानमन्त्री केपी शर्माले महाधिवेशन उद्घाटन गर्ने भएकाले महाधिवेशन बाँकेका सवाल उठाउने प्लटेफर्म समेत आफुहरुले बनाउन खोजेको उल्लेख गर्दै उनले भने । 

बाँकेका किसानलाई निमन्त्रणा दिन अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा नेपाल मुस्लिम इत्तेहाद संठनका कोषाध्यक्ष अब्दुल करिम खान, इत्तेहादका नेतृ तलत प्रविन खान खजुरा पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार