मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

प्रहरी कर्मचारीहरुको निरिक्षण तथा निर्देशन

Samachar Rekhanews 142+ समाचार ( )
५ जेठ २०८२, आइतबार

४ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले प्रहरी कर्मचारीहरुको निरिक्षण गर्नुका साथै निर्देशन दिएका छन् ।

उनले कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको आइतवार टर्नआउट निरिक्षण गरेका छन् ।

विभिन्न शाखाहरूबाट कार्य विबरणहरुको बारेमा जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत उनले दिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार