मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

अली स्पोर्ट क्लबका खेलाडीहरुद्वारा लठ्ठी कलाको अभ्यास प्रारम्भ

Samachar Rekhanews 142+ समाचार ( )
४ असार २०८२, बुधवार

४ असार, नेपालगन्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको अवसरमा प्रदर्शन गरिने विभिन्न खेलहरुको अभ्यास प्रारम्भ भएको छ ।

अली स्पोर्ट क्लबका अध्यक्ष समिर अलीले क्लबका खेलाडीहरुद्वारा मोहर्रम पर्वको अवसरमा प्रदर्शन गरिने लठ्ठी लगायत अन्य कलाहरुको अभ्यास बुधवारदेखि प्रारम्भ भएको बताए ।

लठ्ठी लगायत विभिन्न खेलहरुको अभ्यासको उद्घाटन बुधवार साँझ गरिएको छ ।

नेपालगन्ज घोसी टोल वडा नं. ४ स्थित कब्रस्तान पछाडिको मैदानमा खेलहरुको अभ्यास सुरु भएको अली स्पोर्ट क्लबका सचीव अखतर हुसैन हल्वाई ले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार