मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

वडा नं. ४ द्वारा योजना छनौट, वडा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन

Samachar Rekhanews 142+ समाचार ( )
९ असार २०८२, सोमबार

९ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडा समितिको कार्यालयले आ.व. २०८२।०८३ को योजना छनौट तथा वडा भेला कार्यक्रमको आयोजन सोमवार गरेको छ ।

यसैगरि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन पनि सोही समयमा गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजनमा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण बास नेपालले गरेको थियो ।

सो कार्यक्रममा ४ नं. वडाका वडावासीहरुले वडाको विभिन्न स्थानमा रहेका समस्याको उठान गरेका थिए । उठान भएका प्रश्नहरुको सम्बोधन ४ नं. का वडाध्यक्ष गोपाल पुनले गरेका थिए ।

आर्थिक वर्ष २०८२।०८३ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको कार्यक्रममा आर्थिक वर्षको सार्वजनिक सुनुवाई एवं वार्षिक प्रगति समिक्षा गरिएको ४ नं. वडा समिति सदस्य रुमिता श्रेष्ठले बताइन् ।

नेपालगन्ज न्यूरोडस्थित होटल आयुष्माको हलमा संचालन गरिएको सो कार्यक्रममा जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिकर्मी, टोल विकास समिति, नागरिक समाज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले आर्थिक वर्ष २०८२।०८३ को लागि आ–आफ्नो जिज्ञासा, योजनाहरु लिखित तथा मौखिक रुपमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार