मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बि.एस. ईंग्लिश मिडियम सेकेन्डरी स्कुलको २८ औं वार्षिकोत्सब

Samachar Rekhanews 142+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपालगन्ज उपमहानगरपालिका   भृकुटीनगर - १०, नेपालगंज बाँके स्थित  बि.एस. ईंग्लिश  मिडियम सेकेन्डरी स्कुलको २८ औं वार्षिकोत्सबको अवसरमा  सांस्कृतिक कार्यक्रम एवं बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रदर्शन सम्पन्न भएको छ । विद्यालयको प्राङ्गनमा शुक्रबार एक कार्यक्रमको आयोजन गरि विद्यालयले वार्षिकोत्सब  सांस्कृतिक कार्यक्रम एवं बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रदर्शन तथा अभिभावक दिवस मनाएको हो।   शिक्षिकाहरूले आउनुभयो नौलो ठाउँमा हजुरलाई स्वागत भन्ने गित मार्फत स्वागत गरेका थिए। साथै विद्याथीहरुले विभिन्न गीत तथा डान्स पनि प्रदर्शन गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश सभासदस्य अम्बिका काफ्लेले विद्यालयले स्थापना काल देखिनै गुणस्तरीय शिक्षा दिई अभिभावकको मन जित्न सफल भएको भन्दै आगामी दिनमा पनि विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नमा विद्यालय तथा शिक्षकको भूमिका महत्वपुर्ण हुने बताइन् ।समाजसेवी एवं कार्यक्रमका सभापति राम धनी यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।साे वार्षिकोत्सव अवसरमा नेपाल जनता समाजवादी पार्टी नेपाल बाँकेका सचिव तथा अवधी पत्रकार संघका सस्थापक सुर्यलाल यादव,समाचार रेखा राष्ट्रिय दैनिकका प्रधान सम्पादक समीर अलि , रक्षा राम बर्मा, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य सलामत अलि शेष, अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रा,  विद्यार्थी, अभिभावक लगाएतको उपस्थिति थियोे भने स्कुलका सहायक प्रिन्सिपल अचल गुप्ताले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार