मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान

Samachar Rekhanews 142+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

२७ कार्र्तिक, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जका कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराध तथा सो सम्बन्धि कानूनी प्रावधानहरुको बारेमा प्रशिक्षण प्रदान गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ पासाङल्हामु मार्गमा रहेको इस्लामी संघ नेपाल शाखा कार्यालय लुम्बिनी प्रदेश बाँकेले बुधवार आयोजना गरेको “ईन्टरनेट तथा मोबाईलको सदुपयोग” बिषयक सचेतनामूलक कार्यक्रममा खड्काले सो सम्बन्धि प्रशिक्षण प्रदान गरेका हुन् ।

यस्तै बिहीवार सामुदायिक प्रहरी सेवा केन्द्र बाँके र वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका वडा नं.११ स्थित रहेको जि.भि.एन. कलेजमा कक्षा ११ मा अध्ययरत बिद्यार्थीहरुको सहभागितामा प्रहरी निरीक्षक शेखर खड्काले साइबर अपराध तथा सो सम्बन्धि कानूनी प्रावधानहरुको बारेमा प्रशिक्षण प्रदान गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी गराएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार