मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

नेपालगन्जमा बेवारिसे अवस्थामा महिलाको शव फेला

Samachar Rekhanews 142+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

२५ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले बेवारिसे अवस्थामा महिलाको शव फेला पारेको छ ।

बुधवार बिहान करिब ६ः२० बजेको समयमा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १४ बालेगाउँस्थित नामथर, वतन नखुलेको अन्दाजी वर्ष  ४०। ४५ वर्षकी महिलाको शव फेला परेको हो ।

बालेगाउँदेखि हिरमिनिया जाने सडक खण्डको उत्तर तर्फ घोप्टो अबस्थामा शव फेला पारिएको घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न भई मृत शव परीक्षणको लागि भेरी अस्पतालको शव गृहमा सुरक्षित राखिएको छ ।

शवको हालसम्म पहिचान नखुली सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको महिलालाई चिन्नुहुने ब्यक्तिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय, बाँकेले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार